काठमाडौं । शुक्रबार प्रतितोला ४ सय रुपैयाँले बढेको सुन आज प्रतितोला २ सय रुपैयाँले घटेको छ । शुक्रबार ९४ हजार ९ सय रूपैयाँमा छापावाला सुन खरिद बिक्री भएको थियो । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैयाँमा खरिद बिक्री भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यसैगरी, तेजावी सुनको प्रति तोलाको…