१० वर्षमाथि फिक्स्ड ब्याजदरमा कर्जा प्रवाह गर्दै माछापुच्छ्रे बैंक, कुनमा कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले काक्तिक १ गतेदेखि लागू हुनेगरी कर्जा तथा निक्षेपमा नयाँ व्याजदर सार्वजनिक गरेको हो । हाल बैंकले २५ प्रकारका भन्दाबढी बचत खाता सञ्चालनमा ल्याएको छ । जसमा बैंकले साधारण बचत खातामा न्युनतम १ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेको छ । बैंकले…