काठमाडौं । बुक विल्डिङ प्रणाली लागु गर्नको लागि नेपाल धितोपत्र बोर्डले आवश्यक ऐन कानून निर्माण कार्य सम्पन्न गरिसकेको छ । धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक रुपेश केसीका अनुसार संगठित संस्थाले धितोपत्र जारी गर्दा धितोपत्रको निष्काशन मूल्यले उक्त संगठित संस्था प्रति लगानीकर्ताको आकर्षण, विभिन्न क्षेत्रका संगठित संस्थाहरुको प्रवेश, पूँजी परिचालनको अवस्था लगायतका विषयमा महत्वपूर्ण भूमिका खेल्ने…