बैंकिङ क्षेत्रमा कोरोना आतंकः कुल संक्रमितमध्ये ३.४०% बैंकिङ क्षेत्रका कर्मचारी, ३ जनाको मृत्यू

काठमाडौं । बैंकिङ क्षेत्रमा कोरोना आतंक नै मच्एिको छ । महामारीको रुपमा फौलिएको कोरोना भाइरसको हटस्पोट बैंकिङ क्षेत्र भएको छ । नेपालमा हालसम्म ९४ हजार २ सय ५३ जना कोरोना संक्रमित भएका छन् । जसको ३.४० प्रतिशत संक्रमित बैंकिङ क्षेत्रका कर्मचारी रहेका छन् । अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंक तथा वित्तीय क्षेत्रले लकडाउन र निषेधाज्ञाबीच…