काठमाडौं । पछिल्लो समय नेपालमा डिजिटल बैंकिङ कारोबार बढेको छ । विश्वव्यापी महामारीकारुमा फैलिएको कोरोना भाइरसको असर देखिन थालेपछि डिजिटल कारोबार झनै बढेको तथ्यांकले देखाउँछ । नेपालमा गत माघमा पहिलो संक्रमति भेटिए पनि भाइरस खासै फैलिएको थिएन । कोरोनाको संक्रमण फैलिने त्रासले सरकारले गत चैत ११ गतेदेखि लकडाउन गर्यो । लकडाउनपछि डिजिटल बैंकिङ प्रयोगकर्ता ह्वात्तै…