काठमाडौं । प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्ताव प्रदेशसभाको दुईतिहाई मतले पारित गरेको छ । प्रदेशसभाका ८७ जना सदस्यमा मतदान प्रक्रियामा ८२ जना प्रदेशसभाका सदस्य सहभागि थिए । जसमा ६९ जनाले दाङको पक्षमा मतदान गरेका छन् भने १३ जनाले विरोधमा मत दिएका छन् । सरकारको नेतृत्व गरेको नेकपाले दाङको पक्षमा मतदान गर्न ह्विप नै…