काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आज आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनले राजीनामा बुझाएका हुन् । सञ्चार मन्त्रालयका आयोजित कार्यक्रममा नै उनले संवैधानिक व्यवस्था अनुसार शुक्रबार राजीनामा दिन लागेको बताएका थिए । गत फागुनमा राष्ट्रियसभाको २ वर्षे कार्यकाल सकिएको थियो । संवैधानिक व्यवस्था अनुसार संघीय संसद नभएको व्यक्ति समेत…