काठमाडौं । कुमारी बैंकले ५० वटा शाखा कार्यालय मर्ज गरी २५ बनाउने भएको छ । बैंकले तत्कालिन देवः विकास बैंकलाई प्राप्ति गरेपछि नजिक रहेका शाखा मर्ज गराउने भएको हो । कुमारी बैंकले र देवः विकास बैंकलाई प्राप्ति गरी गत असार २८ गतेबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । जसअनुसार बैंकले भदौ १ गतेबाट शाखा मर्ज…