काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोनाले गर्दा वैदेशिक रोजगारीमा कामदार पठाउने म्यानपावर व्यावसाय निकै प्रभावित भएको छ । नेपालीहरूको प्रमुख गन्तव्य बनेको खाडी मुलुकलगायत यूरोपको देशमा कोरोना फैलिएसँगै म्यानपावर व्यवसायीमा असर पर्न थालेको थियो । त्यसैबेला नेपालले पनि चैत ११ गते लकडाउन गर्यो । लकडाउन गरेसँगै अधिकांश म्यानपावर बन्द भए । म्यानपावर व्यावसाय बन्द भएसँगै…