गौतमबुद्ध विमानस्थलमा कार्यरत २ जना कर्मचारी ४ लाख घुससहित पक्राउ

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत २ जना कर्मचारी ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । विमानस्थल भैरहवाका कार्यालय सहयोगथी (चेन म्यान) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्रप्रसाद यादवले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने भन्दै घुस लिने क्रममा अख्तियारले पक्राउ गरेको हो । सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना र उजुरीका आधारमा आयोगको कार्यालय…