कोरोना कहरः भाडामा बस्ने मानिसहरु कोठा छोड्दै

काठमाडौं । काठमाडौं उपत्यकामा घरभाडामा बसिरहेका र व्यवसाय गरिरहेका अधिकांश मानिसहरू कोठा तथा सटर खाली गर्न थालेका छन् । कोभिड–१९ महामारीले गर्दा कलकारखाना तथा आर्थिक क्रियाकलाप बन्द भएपछि भाडामा बसेका मानिसहरू घर छोड्न थालेका हुन् । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारणले विभिन्न औद्योगिक क्षेत्र, साना उद्योग, होटल तथा रेष्टुराँ, पर्यटन क्षेत्र, कन्सलटेन्सीलगायत अन्य सबै प्रकारका…