काठमाडौं । मुलुकमा आन्तिरिक तथा बाह्य लगानी परिचालन गराउन जिम्मेवार निकाय हो लगानी बोर्ड । बोर्ड अहिले कार्यकारी अधिकृत (सीइओ) विहीन छ । बोर्डका निवर्तमान सीइओ महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्ति भएसँगै यो पद खाली भएको हो । मुलुकमा आन्तरिक र बाह्य लगानीको वृद्धि गर्न बोर्डको सीइओ भूमिका अहम हुन्छ । सोही कारण…