काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यापिटल मार्केटका लगानीकर्ताहरुलाई मोद्रिक नीतिमा एथेष्ट रुपमा एड्रेस गर्ने बताएका छन् । न्यूज एजेन्सीसँगको अन्तवार्ताको क्रममा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालको सेयर बजार धेरै समय बन्द गर्न नहुने तर्क गरेका छन् । अहिले मार्केट खोल्नुपर्ने चाहना धेरैको देखिएको भन्दै सधै बन्द गर्न नहुने उनको…