काठमाडौं । काठमाडौं महानगरभित्र सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थालगायतका वित्तीय सेवामुलक संघ संस्थाहरुले बुझाउने व्यवसाय करमा २० प्रतिशत छुट पाउने भएका छन् । महानगरपालिकाले बुधबार आर्थिक वर्ष २०७७/७८ को बजेटसँगै आर्थिक विधेयक सार्वजनिक गरी वित्तीय सेवा करमा २० प्रतिशत छुट दिने घोषणा गरेको हो । विश्वव्यापी महामारीकोरुपमा फैलिएको कोभिड-१९ रोकथामको लागि नेपाल सरकारले घोषणा…