लकडाउनले बैंकहरुको सञ्चालन खर्च बढायो

काठमाडौं । लकडाउनमा आंशिक शाखा कार्यालय सञ्चालन भए पनि बैंक तथा वित्त कम्पनीहरुको सञ्चालन खर्च भने १२.७२ प्रतिशतले वृद्धि भएको छ । लकडाउनले गर्दा बैंक तथा वित्त कम्पनीहरुले आंशिक शाखा कार्यालय खुल्ला गरेर सेवा दिएका भएपनि गत आर्थिक वर्षको बैशाख मसान्तसम्मको तुलनामा २ खर्ब ८५ करोड रुपैयाँ २० लाख रुपैयाँले बढेको हो । कोरोना भाइरसको…