मंगलबार ३८० जना थपिए संक्रमित, कुल ११५८ जना निको भए

काठमाडौं । मंगलबार थप ३८० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म निको हुनेको संख्या ११५८ जना छ । हाल क्वारेन्टिनमा बस्नेको संख्या १ लाख ३३ हजार ९ छन् भने हालसम्म आइसोलेसनमा बस्नेको संख्या ५ हजार ५३१ जना छन् । मृत्यु हुनेको संख्या १९ छ । त्यस्तै, हालसम्म १ लाख ४३ हजार…