सांसदका दुःखः ‘बिन्ती छ मन्त्रीज्यू मेरो क्षेत्रमा एउटा मात्रै भएपनि योजना पारिदिनुन्’

काठमाडौं । सांसद नन्दा चपाईले आफ्नो निर्वाचन क्षेत्रमा बजेट पारिदिन मन्त्रीहरुका अगाडि अनुनय बिनय गरेकी छिन् । पूर्वको तुलनामा पश्चिममा बजेट निकै कम भएको बताउँदै पञ्चपुरी नगरपालिकाको वडा नम्बर ९ मा भित्री सडक रहेको र त्यसका लागि बजेट दिन माग गरेकी हुन् । साथै उनले एउटा भवनका लागि पनि बजेटको व्यवस्था गर्न आग्रह गरेकी छिन्…