१० अर्ब रुपैयाँको हिसाब पारदर्शी छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले कोरोनाको नाममा भएको खर्च सबै पारदर्शी रहेको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा मन्त्री ढकालले विनियोजन विद्येयकमा उठेका प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन । १० अर्ब निकासा भयो भन्ने कुरा आएपछि कतिपयले त्यो सबै पैसा स्वास्थ्य मन्त्रालयमा नै आयो की भन्ने खालको बुझाई रहेको बताए । ‘स्वास्थ्य मन्त्रालयसँग…