चितवनमा कोरोना संक्रमित एकजनाको मृत्यु, मर्नेको संख्या १५ पुग्यो

काठमाडौं । मंगलबार चितवनमा कोरोना संक्रमित एकजना पुरुषको मृत्यु भएको छ । चितवन भरतपुर ११ का उनी निमोनिया, ज्वारो र प्रेसरका विरामी थिए । उनमा सोमबार साँझ कोरोना पुष्टि भएको थियो भने मंगलबार बिहान मृत्यु भएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमित भइ मृत्यु हुनेहरुको संख्या १५ पुगेको छ । त्यसैगरी मंगलबार मात्रै…