काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्ष २०७७/७८ मा जयनगर-जनकपुरमा रेल सञ्चालनमा आउने बताएका छन् । विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री नेम्वाङले आगामी आवमा नेपालको झण्डा फहराउँदै रेल संचालन जानकारी गराएका हुन । प्रतिनिधिसभाको बैठकमा उनले दुईवटा रेल खरिद प्रक्रिया अघि बढेको बताए । उनले आगामी आर्थिक वर्षमा बजेट…