विद्युतीय सवारीमा बढाएको भन्सारदर कुन समूहका लागि हो ?: सांसद ज्ञानेन्द्रबहादुर कार्की

काठमाडौं । पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अर्थमन्त्री डा. युवराज खतिवडाले विद्युतीय सवारी साधान र इडक्सन चुलोमा भन्सार बढाएर निश्चित व्यक्ति र समूहको हितमा बढाएको आरोप लगाएका छन् । नेपालमा वातवरण प्रदुषणका कारण वार्षिक १० हजारजनाको मृत्युहुँदा अर्थमन्त्रीले विद्युतबाट चल्ने सवारी साधन र चुलोमा भन्सार कसको हितका लागि बढाएको ? भन्दै कार्कीले प्रश्न गरेका छन् । ‘विश्व…