काठमाडौं । लकडाउनमा जनतालाई ठगी गर्ने व्यापारीहरुलाई सरकारले ४१ लाख रुपैयाँ बढी जरिवाना तिराएको छ । वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले चैत १२ गतेदेखि हालसम्म ४४ वटा व्यवसायीक फार्मलाई सरकारले कारवाही गरी जरिवाना गरेको हो । अत्यावश्यक सेवा अन्तर्गत रहेर लकडाउनमा सञ्चालनमा रहेका खाद्य र मासु पसल, औषधी पसल तथा अस्पताललगायतमा विभागले अनुगमन गरिरहेको…