बैंकिङ देशको आर्थिक गतिविधिमा निर्भर रहने क्षेत्र हो । कोरोना भाइरसको संक्रमण जोखिम न्यून गर्न लकडाउन गरिएको छ । यो लकडाउन बैंकिङ सेवा अत्यावश्यक सेवा अन्तर्गत रहेर खुला रहेपनि हालसम्म निक्षेप झिक्ने र राख्नेदेखि बाहेक कुनै कारोबार हुन सकेको छैन । त्यसमा पनि फाइनान्स कम्पनीमा निक्षेप जम्मा गर्नेभन्दा धेरै झिक्नेको संख्या बढी छ । फाइनान्स…