घर भाडाको समस्या हल गर्न होस्टल व्यवसायीले सरकार गुहारे

काठमाडौँ । कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले आफ्नो व्यवसाय गम्भीर जोखिम र समस्यामा परेको भन्दै होस्टल व्यवसायीहरूले सरकारसँग सहयोग माग गरेका छन् । राष्ट्र बैङ्कले महामारीको कारण समस्यामा परेका व्यवसायको सूचिमा होस्टल व्यवसाय समावेश नगरेपछि अर्थमन्त्री डा. युवराज खतिवडा समक्ष नेपाल होस्टल एसोसिएसनले माग पत्र पेस गरेको हो । वैशाख १८ गते आफ्नो आठौँ वार्षिक…