१६ दिनमा १ लाख कोरोना संक्रमितको मृत्यु, कुल मृतक संख्या २ लाख नाघ्यो

एजेन्सी । कोरोना महामारीका कारण १६ दिनमा १ लाख जनाको मृत्यु भएको छ । चीनको बुहानमा कोरोनाका कारण जनवरी ११ मा पहिलो व्यक्तिको मृत्यु भयो । उक्त मृत्युपश्चात ९० दिनमा विश्वभर कोरोना संक्रमितको संख्या १ लाख पुगेको थियो । कोरोना महामारी द्रुत गतिमा फैलिएपछि पछिल्लो १६ दिनमा मात्रै संक्रमितको संख्या १ लाखले बढेर २ लाख…