गुडविल फाइनान्सले ग्राहकको घरमै पुगेर बैंकिङ सेवा दिइरहेको छः सरोजकाजी तुलाधर

विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड-१९ (कोरोना भाइरस) का कारणले धेरै ठुलो नकारात्मक असर गरिरहेको छ । नेपाल लगायतका संक्रमित देशहरुमा भएको लक डाउनले त्यहाँको मानवीय र अर्थ व्यवस्थामा ठुलो प्रभाव पारेको छ । अहिलेको अवस्थामा पहिलो प्राथमिकता भनेको कोभिड-१९ का बिरामीहरु पत्ता लगाएर उनीहरुको उपचार गर्नु हो । संक्रमित भइसकेकोबाट अर्को स्वास्थ्य मानिसमा फैलिन नदिने काम…