मुलुकमा चैत ११ गतेदेखि लकडाउन कार्यान्वयनमा छ । बजार ठप्प छ । यस्तोमा बजारमा सुन चाँदीको कारोबार पनि ठप्प भएको छ । अन्तिम पटक चैत १० गते कारोबार हुँदा सुनको भाउ प्रति १ ग्राम ६६ हजार १५ रुपैयाँमा कारोबार भएको थियो । विश्वभरी फैलिएको कोरोना भाइरसका कारण मानिसहरु यतिबेला सुनमा लगानी गर्न थालेका छन् ।…