विश्व अर्थतन्त्रमा नै कोभिड-१९ को नकारात्मक प्रभाव परेको छ । यसको संक्रमणमा विश्वका धेरै मुलकसहित नेपाल यसबाट अछुतो छैन । संक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले लकडाउन गरेको १ महिना भइसकेको छ । अहिले नै धेरै संक्रमित नदेखिए पनि नेपाल जस्तो विकासोन्मुख देशका लागि यस्तो महामारीको स्थिति भनायक रुपमा देखिन सक्छ । संक्रमणको जोखिम न्यूनिकरण गर्न…