व्यवसायी अग्रवाललाई हिरासतमा राख्न तेस्रो पटक म्यादथप, १० दिन थुनामा राख्न अनुमति

काठमाडौं । ज्वारो नाप्ने थर्मल गनको कालोबजारी गर्दैगर्दा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई तेस्रो पटक थुनामा राख्न म्याद थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले अग्रवाललाई थप १० दिन थुनामा राख्न सोमबार म्याद थपेको अपराध महाशाखा प्रमुख सहकुल थापाले बताए । चैत २५ गते पक्राउ परेका अग्रवाललाई जिल्ला प्रशासन कार्यालयले यसअघि पहिलो पटक ७ दिन…