काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि साढे ७ लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महामारी नियन्त्रणको साथै उपचारका लागि देशब्यापी अभियानमा सहयोग पु¥याउने उद्देश्यले कोषमा उक्त रकम जम्मा गरेको हो । विश्वव्यापी रुपमा फैलिरहेको नोवल कोरोना भाईरसको महामारीबाट हाल विश्व…