काठमाडौं । काठमाडौं । बीमा समितिले सुरु गरेको कोरोना भाइरस बीमालेखका लागि नीतिगत व्यवस्था गरेको छ । समितिले यसअघि नै सबै निर्जीबन बीमा कम्पनीलाई कोरोना भाइरस बीमालेख जारी गर्न निर्देशन दिएको थियो । त्यसको लागि नीतिगत व्यवस्था गरेको छ । समितिका अनुसार यो पोलीसीको दाबी भूक्तानी दाबी फछ्रयौटको लागि बीमितको नाम रोग शूरु भएको मिति…