काठमाडौं । यतिबेला संसार कोरोना भाइरसको सन्त्रासले आत्तिएको छ । कोरोना आतंकले मानिसहरुलाई धेरै निराश पनि बनाएको छ । बढ्दो निराशा कोरोना भाइरसभन्दा खतरा हुने विश्लेषण गर्दै प्रभु बैंकका सीइओसमेत रहेका गीतकार अशोक शेरचनले समाजलाई आशा जगाउने गीत सार्वजनिक गरेका छन् । नयाँ वर्षको अवसर पारेर २०७७ सालको पहलिो दिन शेरचनको गीत सार्वजनिक भएको हो…