काठमाडौं । विश्वभर महामारी बनेको कोरोना भाइरस विरुद्धको खोप आगामी सेप्टेम्बरसम्ममा तयार हुन सक्ने बैज्ञानिकहरुले बताएका छन् । अक्सफोर्ड विश्वविद्यालयकी भ्याक्सिन विषयकी प्रोफेसर सराह गिल्बर्टले उनीहरुले तयार गरिरहेको भ्याक्सिनले कोरोना संक्रमित विरामीको उपचारमा काम गर्नेमा आफु ८० प्रतिशत ढुक्क भएको बताएकी छिन् । उनको टिमले उक्त भ्याक्सिन सेप्टेम्बरसम्ममा तयार गर्ने गरी काममा निरन्तर काम गरिरहेको…