स्प्रेड दर ०.५ प्रतिशतले घटाउन र २% ब्याजदरमा कर्जा दिन महासंघको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग स्प्रेड दर ०.५ प्रतिशतले घटाउन माग गरेका छन् । शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र बुझाउँदै महासंघले बैंकमा कायम रहेको हालको सीसीडी रेसियो खुकुलो गर्नुपर्ने माग गरिएको छ । साथै बैंकमा सबै प्रकारका ब्याजदरहरु ३ प्रतिशत विन्दुले घटाइनुपर्ने समेत माग बगरिएको छ । त्यस्तै, उद्योगका लागि ६…