कोरोना त्रासपछि बन्द भएको तातोपानी नाका खुल्यो, ७५ सय मास्क र ५०० सेनिटाइजर आयो

काठमाडौं । चीनमा महामारीको रुपमा कोरोना भाइरस फैलिएपछि बन्द भएको तातोपानी नाका बुधबार साँझदेखि पुनः शुरु भएको छ । चीनले सो नाका गत माघ १३ गतेदेखि पूर्ण रुपमा बन्द गरेको थियो । सरकारको पहलपछि सो नाका सञ्चालनमा आएको हो । प्रमुख नाका बन्द भएपछि नेपाली बजारमा चिनियाँ सामानको अभाव हुन थालेको थियो । बुधबार साँझदेखि…