सचिवालय विघटन भएपछि सुरज बैद्यले भने- अब नयाँ गन्तव्य, लगानी र जागिर सुरु गर्छौ

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढे लगत्तै सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्यो । तर भ्रमण वर्ष सचिवालय भने सञ्चालनमै थियो । सरकारले नेपाल भ्रमण वर्ष स्थगित गरेपछि क्लिकमाण्डूसँग कुरा गर्दै वैद्यले सरकारलाई धन्यवाद दिन मात्रै सकिने बताएका थिए । यद्यपि सरकारको आधिकारिक जानकारी नआएकाले सचिवालय भने सञ्चालन भइरहेको थियो । त्यस्तै, मंगलबार पर्यटन…