काठमाडौँ । सरकारले सातवटै प्रदेशबाट कोरोनाको नमुना परीक्षण सुुरु गरेको छ । मंगलबार परीक्षणको लागि मेसिन सबै प्रदेशमा पुगेपछि सातवटै प्रदेशमा नमुना परीक्षण सुरु भएको छ । धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबारबाट नै शुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण शुरु गरिएको प्रतिष्ठानका कार्यवहाक उपकुलपति गुरु खनालले बताए । ति…