बुधबार एनएमबि बैंकका यी २७ शाखा खुल्छन्

काठमाडौं । एनएमबि बैंकले बुधबार देशभर २७ वटा शाखा खोल्ने जनाएको छ । लकडाउनको अवस्थामा पनि बैंकले २७ वटा शाखा खोलेर ग्राहकलाई बैंकिंग सेवा प्रदान गर्ने भएको हो । बैंकले प्रदेश नं. १ र प्रदेशन नं. ३ मा सबैभन्दा धेरै ७ ७ वटा शाखा खोल्ने जनाएको छ भने २ नम्बर प्रदेशमा ५ वटा र ४…