कोरोनाको कहरलाई राष्ट्र बैंकले सम्बोधन गर्ने बेला भएन र ?: नीरव पुडासैनी

हाम्रो अर्थतन्त्रको आकारले वैश्विक अर्थतन्त्रसँग खेल्न सक्ने अर्थराजनीतिक खेल वा सीधा अर्थमा भन्दा विश्व अर्थतन्त्रसँग गरिने पौठेजोरीको मामलामा हामी गणितीय हिसाबले शुन्य सहर हुन्छौं । स्मरण रहोस गणितीय शुन्य । जसको ठूलो महत्व हुँदाह्ँदै पनि छैन । महत्व आफूले दर्शाउन सके हुन्छ अन्यथा उही शुन्य । अर्थतन्त्रको हिसाबले महामारीको मध्यतिर पुगेको वैश्विक अर्थतन्त्र जोगाउन सम्बन्धित…