काठमाडौं । राष्ट्रिय योजना आयोगमा आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३ हजार ३२१ वटा आयोजना दर्ता भएका छन् । कुल आयोजनामध्ये विशेषतर्फ १ हजार ५७२ वटा र समपूरकतर्फ १ हजार ७४९ वटा तथा बहुवर्षियतर्फका ४१५ वटा आयोजना अनलाइन प्रणालीबाट दर्ता भएका छन् । अनलाइनबाट दर्ता भएका भन्दा अन्य आयोजना बजेटमा समावेश नगर्ने आयोगका सदस्य…