राष्ट्र बैंकको तथ्यांक हेर्दा मुलुकमा वित्तीय पहुँच ६१ प्रतिशतमा पुगेको छ । यो ५ वर्षमा भएको राम्रो प्रगति हो । बैंकमा खाता खोल्नेको संख्या ३ करोड ११ लाख पुगेको छ । र, यो बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मात्रै हो । यसमा लघुवित्त संस्थाको खाता जोडिएको छैन । यो आर्थिक वर्षमै ४० लाखजति नयाँ…