कोरोना भाइरसको कारण विश्वमा आर्थिक संकट देखिने स्पष्ट संकेत देखिएका छन् । अर्थव्यवस्थालाई जोगाउनको लागि विश्वका शक्तिशाली देशका सरकार तथा केन्द्रीय बैंकहरुले राहतको प्याकेजको घोषणा गरेका छन् । अहिलेसम्म विभिन्न देश तथा बहुराष्ट्रिय निकायहरुले २ खर्ब अमेरिकी डलरभन्दा बढीको प्याकेजको घोषणा गरेका छन् । कोराना भाइरसको कारण अर्थतन्त्रमा देखिएको समस्याबाट पार लगाउनको लागि अमेरिकी केन्द्रीय…