सांसद पौडेलको प्रश्न- टुरिस्ट भिसामा आएर कन्सलटेन्सी गर्नेलाई के गर्ने ?

काठमाडौं । सांसद बिमला राई पौडेलले टुरिस्ट भिसामा नेपाल आएर कन्सलटेन्सी गर्नेलाई के गर्न सकिन्छ भन्दै प्रश्न उठाएकी छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै पौडेलले अध्यागमन ऐन विधेयक संशोधनका क्रममा बोल्दै पौडेलले टुरिस्ट भिसामा नेपाल आएर कन्सलटेन्सी काम गर्नेहरुको संख्या ठूलो रहेको बताइन् । ‘तीन महिनाको टुरिस्ट भिसामा आर मजाले काम गरेर जाने प्रवृति छ,…