अख्तियारले उद्योग वाणिज्य महासंघलाई दियो १३ बुँदे सुझाव

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्रमा भएको अनियमिताको बारेमा १३ बुँदे सुझाव दिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र टेकुको साझेदारीमा सार्वजनिक निजी अवधारणामा संचालित एक जिल्ला एक उत्पादन कार्यक्रममा कार्यान्वयन अवस्था सम्बन्धि अध्ययन विश्लेषण…