भोलिदेखि नेपाल आउने विदेशी सेल्फ क्वारेन्टाइन र नेपाली १४ दिन होम क्वारेन्टाइनमा बस्नैपर्ने

काठमाडौं । सरकारले मार्च १४ शनिबारदेखि नेपाल आउने विदेशी नागरिक सेल्फ क्वारेन्टाइन र नेपाली तथा गैर आवासीय नेपाली नागरिकले होम क्वारेन्टाइमा १४ दिनसम्म बस्नुपर्ने भएको छ । बिहीबार कोभिड–१९ संक्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना संक्रमण हुन नदिन जोखिम न्यूनिकरणका लागि उक्त निर्णय गरेको हो । निर्णय अनुसार व्यवसायीक, अध्ययन र कामदार…