कोरोनाले रोक्यो सिँगटी हाइड्रोपावर, ९८ प्रतिशत निर्माण सकिए पनि बिजुली बल्ने टुंगो छैन

काठमाडौं । निजी क्षेत्रले निर्माण गरिरहेको सिँगटी हाइड्रो पावर कोरोना भाइरसको कारण समस्यामा परेको छ । आयोजनाको बाँधस्थल निर्माण कार्य ९८ प्रतिशत पूरा भए पनि चिनियाँ कम्पनीका कारण निर्धारित समयमा पूरा नहुने देखिएको छ । विसं २०७६ चैत मसान्तभित्र विद्युत उत्पादन गर्ने समय तालिका आयोजनाले सार्वजनिक गरे पनि मेकानिकल काम गर्ने चिनियाँ कम्पनीको क्विङकाङ हाइड्रो…