धुलिखेल । अहिले स्थानीय सरकार गाउँगाउँमा सहकारी संस्था खोज्नमा नै व्यस्त भएको छ । सहकारी पत्रकार समाजले आयोजना गरेको स्थानीय सहकारी विषयक छलफल कार्यक्रममा स्थानीय तहका कर्मचारीले गाउँ गाउँमा सहकारी सस्था खोज्ने कार्य शुरु भएको बताए । कार्यक्रममा नमोबुद्द नगरपालिकाका अधिकृत विमल कोइरालाले १०४ वटा सहकारी दर्ता भएको र सबै सञ्चालनमा नआएको बताए । यो…