काठमाडौं । पुरुषको तुलनामा धेरै महिलाहरु उद्यमी बन्न भन्दा पनि जागिर खान आकर्षित हुन्छन् । त्यसका पछि केही कारणहरु छन् । पहिलो कुरा महिलाहरुको शारिरीक अवस्था हो भने तोस्रो उनीहरुको पारिवारिक अवस्था हो । त्यसैले पछिल्लो समय महिला जागिरेहरुको संख्या बढ्दो छ । छोरा सरह छोरीलाई पनि पढाउन थालिएपछि जागिर खाने महिलाहरुको संख्या बढेको हो…