काठमाडौं । मन्त्रीपरिषद्को बैठकले अर्थमन्त्रालयमा रिक्त रहेको राजस्व सचिवको जिम्मा मन्त्रालयमा सहसचिव रामशरण पुडासैनीलाई कामु सचिव बनाएर दिने निर्णय गरेको छ । पुडासैनी अर्थमन्त्रालयमा बजेट महाशाखा प्रमुख थिए । अर्थमन्त्रालयमा दुईवटा सचिव रहने व्यवस्था छ । अर्थसचिव राजन खनाल अवकास भएसँगै राजस्व सचिव शिशिर ढुंगाना अर्थसचिव बनेका थिए । त्यसपछि राजस्व सचिवको पद खाली थियो…