प्रहरीलाई सम्राट सिमेन्टको साथः ६ कोठे पक्की भवन हस्तान्तरण

काठमाडौं । दाङको सम्राट सिमेन्ट प्रालिले ६ कोठे पक्की भवन निर्माण सकेर प्रहरीलाई हस्तान्तरण गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘सभ्य समाज, सुरक्षित समाज’ भन्ने नाराका साथ निर्माण गरेको भवन प्रहरीलाई हस्तान्तरण गरेको हो । लमही नगरपालिका ७ स्थित उक्त सिमेन्ट कम्पनीले निर्माण गरेको भवनको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले उद्घाटन गरे…